हाम्रो समुदायमा लगानी
हाम्रो बोर्ड सदस्यहरूको असाधारण नेतृत्व र हाम्रा सहयोगी साझेदार तथा कर्मचारीहरूको सक्रिय सहभागिताका साथसाथै हाम्रो मिशनमा विश्वास गर्ने र हाम्रो प्रयासमा आर्थिक सहयोग गर्ने स्थानीय तथा राष्ट्रिय कोषकर्ताहरूका लागि हामी आभारी छौं। विभिन्न क्षेत्रीय तथा राष्ट्रिय कोषदाताहरुसँग सक्रिय साझेदारीको माध्यमबाट हाम्रो संगठनले पहिचान गरिएका सामुदायिक स्वास्थ्य आवश्यकताहरुको जवाफमा सार्वजनिक वस्तु तथा श्रोतको भण्डारगर्न सामूहिक कार्य, भरोसा र सहयोगलाई प्रवद्र्धन गर्दछ ।
हाम्रो निरन्तर परिवर्तनशील स्वास्थ्य सेवा उद्योगमा फस्टाउन र नेतृत्व गर्न तयार सक्षम, अनुकम्पापूर्ण तथा राम्ररी तयार चिकित्सकहरूको स्थायी पाइपलाइन विकास गर्दै हाम्रो टोलीले हाम्रा बिरामी, परिवार तथा समुदायको हेरचाहमा ठूलो उन्नति गरिरहेको छ।